१९ बैशाख २०८१, बुधबार

Tag: बिबिसी मास्टर सेफ

‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ का उपविजेता सन्तोष साह : ‘करजन्हादेखि लण्डनसम्म’

सिरहाको करजन्हामा एक सामान्य परिवारमा जन्मिनुभएका सेफ सन्तोष साहलाई थाहा थिएन कमजोर मान्छेले यति ठूलो सफलता हात पार्छ भनेर । एक भान्सेले सफलताको यो शिखर चुम्छ भन्ने के थाहा ? उहाँ तिनै नेपाली भान्से हुनुहुन्छ जसले बेलायतको चर्चित प्रसारण संस्थाद्वारा