२० बैशाख २०८१, बिहिबार

Tag: बिपिनचन्द्र पन्त

घुस लिएको आरोपमा कार्यकक्षबाटै पक्राउ परे नायब निरीक्षक

साँखु, काठमाडौँ, १ असोज । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब निरीक्षकलाई कार्यकक्षबाटै पक्राउ गरेको छ । आज अख्तियारको टोलीले महानगरीय प्रहरी वृत बौद्ध मातहत रहेको प्रहरी कार्यालय थलीका प्रमुख बिपिनचन्द्र पन्तलाई सेवाग्राहीबाट पाँच हजार घुस