१९ बैशाख २०८१, बुधबार

Tag: बिदा सुरु

त्रिविमा आज आइतबारदेखि हिउँदे बिदा सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आज आइतबारदेखि हिउँदे बिदा सुरु भएको छ । त्रिविले जाडो बढेसँगै आजदेखि हिउँदे बिदा गर्ने भएको हो । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज पुस १७ गतेदेखि हिउँदे बिदा दिएको हो । त्रिवि