१० जेष्ठ २०८१, बिहिबार

Tag: बिदाइ र स्वागत एकैदिन

ऊर्जा मन्त्रालयमा नेता बस्नेतको पुनरागमन : बिदाइ र स्वागत एकैदिन

काठमाडौँ । बुधबार अपराह्न १ः१५ बजे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सभाकक्ष भरिभराउ थियो । राजनीतिक समीकरणमा आएको बदलावसँगै ऊर्जा मन्त्रालय कुन पार्टीले लिने भन्ने निश्चित भएको थिएन । मन्त्रिपरिषद् विस्तार हुने सूचना सार्वजनिक भए पनि यसअघि मन्त्री बनेका शक्तिबहादुर