१४ बैशाख २०८१, शुक्रबार

Tag: बिचरो माधव नेपाल

ओलीले भने- बिचरो माधव नेपाल कुदेको देखेर माया लाग्छ

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल कुदेको देख्दा माया लाग्ने गरेको टिप्पणी गरेका छन् । आज काठमाडौंमा एमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान-प्रदान