१९ बैशाख २०८१, बुधबार

Tag: बिक्री वितरणमा प्रभावकारी अनुगमन हुन नसक्दा

अनुदानको रासायनिक मल चर्को मूल्यमा बिक्री गरिँदै

 भदौ २६,धनगढी । कैलालीमा रासायनिक मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुन नसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो कृषकले गरेका छन् । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको किसानले बताएका