२४ बैशाख २०८१, सोमबार

Tag: बिक्रीवितरण सहज

पेट्रोलियम पदार्थको बिक्रीवितरण भयो सहज

काठमाडौँ । केही दिनदेखि पेट्रोल पम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो । निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवितरण