२६ बैशाख २०८१, बुधबार

Tag: बाहिरी लेन

बाहिरी लेन निर्माण आधा

८ फागुन, काठमाडौँ । कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन (सर्भिस ट्र्याक) निर्माण आधा सकिएको छ । दश दशमलव चार किलोमिटर लामो सो सडकको बाहिरी लेनको भौतिक प्रगति झण्डै ५० प्रतिशत रहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । कोटेश्वर–कलङ्की सडक