२३ बैशाख २०८१, आइतबार

Tag: बालेनले कटाए १० हजार मत

काठमाडौँमा बालेनले कटाए १० हजार मत, केशवलाई पछ्याउँदै सिर्जना

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले नै अग्रता कायमै राखेका छन् । २४ हजार ७०० मतगणना हुँदा स्वतन्त्र उम्मेदवार साहले १०२४१ मत प्राप्त गरेर आफ्नो अग्रता कायम राख्दै १० हजार मत भन्दा बढी मत ल्याएका