२३ बैशाख २०८१, आइतबार

Tag: बालेनकाे घोषणापत्र

यस्तो छ काठमाडौँमा मेयर बालेनकाे घोषणापत्र (पूर्णपाठसहित)

काठमाडौ । मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे । बालेनले