४ जेष्ठ २०८१, शुक्रबार

Tag: बालुवाटार बैठक

प्रचण्डको माग : आफूलाई पहिले प्रधानमन्त्री बनाउनुपर्ने, देउवा सकारात्मक

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई पहिले प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका छन् । आज बिहीबार साँझ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष