२३ बैशाख २०८१, आइतबार

Tag: बालुवाटारमा भएको छलफल

ओली-प्रचण्डबीच सहमति हुन सकेन, छलफललाई निरन्तरता दिइने

काठमाडौं, असार २४ । पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बुधवार भएको छलफल सकिएको छ । यद्यपि आजको बार्ता पनि विना निष्कर्ष