२२ बैशाख २०८१, शनिबार

Tag: बालिकाहरु

राष्ट्रपतिलाई सपना रोकाको प्रश्न: महिला राष्ट्रपति भएको देशमा किन स-साना बालिकाहरु बलात्कृत ?

काठमाडौँ । समाजसेवी सपना रोका मगरले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेकी छिन् । समाजसेवी सपनाले आज राष्ट्रपति भण्डारीसँग भेटघाट गरेको आफ्नो सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएकी छिन् । समाजसेवी सपनाले उक्त भेटघाटमा बेवारिसे बेसहाराहरुको उचित किसिमको व्यवस्थापन साथै सरकारबाट