२१ बैशाख २०८१, शुक्रबार

Tag: बालश्रममुक्त

बालश्रममुक्त स्थानीय तह बनाउने अभियान शुरु

डोटी । डोटीका नौवटै स्थानीय तहलाई बालश्रम मुक्त बनाउने अभियानको थालनी गरिएको छ । उक्त अभियानमा यहाँका दुई नगरपालिका तथा सातवटा गाउँपालिकासहित नौवटै स्थानीय तह जुटेका छन् । यहाँका स्थानीय तहमा बालबालिका विभिन्न उद्योग, कलकारखाना, होटेललगायत निर्माण कार्यमा अझै पनि