२३ बैशाख २०८१, आइतबार

Tag: बालबालिका अभिभावक विहीन

कोरोना महामारीले १ सय ६९ बालबालिका अभिभावक विहीन

काठमाडौं । कोरोना संक्रमणका कारण १ सय ६९ बालबालिका अभिभावकविहीन भएका छन् । ७ सय ५३ वटै स्थानीय तहमा गरिएको अनुसन्धानमा ती बालबालिका अभिभावकविहीन भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले ती बालबालिकालाई व्यवस्थापन गर्न आवश्यक पहल