२१ बैशाख २०८१, शुक्रबार

Tag: बालकोट जाऔं

प्रचण्डको प्रधानमन्त्री देउवालाई सुझाव : ओली नआए हामी नै बालकोट जाऔं

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले छलफलबाट भाग्न खोजिरहेकाले आफूहरू अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट गएर संवाद गर्न सुझाव दिएका छन् । प्रथम राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज सम्पादकसँग गरिएको