२४ बैशाख २०८१, सोमबार

Tag: बार परिसर

आन्दोलन बिथोल्न पुगेकाहरुलाई बारवाट वकिलहरुले लखटे !

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीहरुको आन्दोलन बिथोल्न पुगेकाहरुलाई नेपाल बार एशोसिएशन परिसरवाट वकिलहरुले लखटेका छन् । आन्दोलनरत वकिल कुट्ने र कालो कोट च्यातिदिने धम्की दिंदै चार जनाको समूहमा आएका युवाले बार परिसरमा