२३ बैशाख २०८१, आइतबार

Tag: बारका प्रतिनिधि

सर्वाेच्च अदालतका न्यायाधीशहरु र बारका प्रतिनिधिबीचको छलफल जारी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदबाट राजीनामा गराउन दबाबस्वरूप आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वाेच्च अदालतका न्यायाधीशबीचको छलफल जारी रहेको छ । सर्वाेच्चमा मध्याह्न साढे १२ बजे उनीहरूबीच छलफल शुरु भएको हो । न्यायालयको विवादलाई सर्वाेच्चका न्यायाधीशहरूले आज बारलाई आफ्नो