२१ बैशाख २०८१, शुक्रबार

Tag: बायर्न म्युनिक

रोबर्ट लेवान्डोस्की बने युरोपेली वर्ष खेलाडी

एजेन्सी, असोज १६ । बायर्न म्युनिकका ३२ वर्षीय स्ट्राइकर रोबर्ट लेवनडोस्की सन् २०१९-२० सिजनको युरोपेली फुटबल महासंघको वर्ष खेलाडी घोषित भएका छन् । पोल्याण्डका स्ट्राइकरले बायर्नका समकक्षी म्यानुअल नुयर र म्यान्चेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुयनालाई पछि पार्दै उक्त उपाधि