१९ बैशाख २०८१, बुधबार

Tag: बामदेवको घरमा

प्रधानमन्त्री ओली पत्नी राधिकासँगै पुगे बामदेवको घरमा

काठमाडौँ, साउन १३ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको घरमा पुगेका छन् । आज मंगलबार साँझ ७ बजे पत्नी राधिका शाक्य सहित प्रधानमन्त्री ओली गौतमको घरमा पुगेका हुन् । गौतम र पार्टीका महासचिव विष्णु