२१ बैशाख २०८१, शुक्रबार

Tag: बाबुराम भट्टराईले

“डेढ प्रतिशत जनतालाई मात्र कोरोना खोप पुग्ने रे, बाॅकीलाई कता हात थाप्ने ?”

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनु पर्ने अवस्था आएको बताएका छन् सामाजिक संजालमा एक स्टाटस लेख्दै डा. भट्टराईले कोरोना विरुद्धको खोप मागेर डेढ प्रतिशत जनतालाई खुवाएर बाँकीलाई कहिलेसम्म खुवाउने भन्दै