२३ बैशाख २०८१, आइतबार

Tag: बाबुरामलाई जसपावाट हटाइयो

बाबुरामलाई जसपावाट हटाइयो, अशोक राई बने संघीय परिषद् अध्यक्ष

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पदमुक्त गरेको छ । अध्यक्ष यादव पक्षको वीरगञ्जमा आज बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर उक्त पदमा पार्टीका वरिष्ठ नेता अशोक राईलाई मनोनित गर्ने