२१ बैशाख २०८१, शुक्रबार

Tag: बाढी पहिरो पीडित

एमालेको नेपाल समूहद्वारा बाढी पहिरो पीडितलाई तत्काल राहत प्रदान गर्न सरकारसँग माग

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले बाढी पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहत प्रदान गर्न माग गरेको छ । नेपाल समूहका १४ जना स्थायी कमिटी सदस्यहरुले प्रेस विज्ञप्ति जारी गर्दै उद्धार र राहतका कार्यहरू थप