२५ बैशाख २०८१, मंगलबार

Tag: बाढीले पुल

काभ्रेमा बाढीले २ वटा पुल बगायो

पनौती, जेठ १६ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–७ मा रहेको पुण्यमाता खोला र विहावर (रोशी) खोलामा रहेको दुईवटा पुल बाढीले बगाएको छ । पनौतीको त्रिवेणीघाट तथा ऐतिहासिक मन्दिर इन्द्रश्वर लगायत पनौती पुरानो बजार आवतजावत गर्ने तथा वडा नं ७ र