१९ बैशाख २०८१, बुधबार

Tag: बाटो निर्माण

५० लाख लागतमा बाटो निर्माण

कलैया । प्रसौनी गाउँपालिका–६ बेलहियादेखि प्रस्टोकासम्म ४७० मिटर ढलान बाटो निर्माण सम्पन्न भएको छ । प्रदेश २ सरकारको रु ५० लाखको लागतमा बाटो बनाइएको हो । वडा नं ६ का वडाध्यक्ष बृजकिशोर कुसवाहाले बाटो निर्माण भएसँगै आवतजावतमा सजिलो भएको बताउनुभयो