२६ बैशाख २०८१, बुधबार

Tag: बाटोघाटो

बाटोघाटो बनाउन प्राथमिकता

बैतडी, २० असार । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत बैतडीका स्थानीय तहमा बाटोघाटो निर्माण मुख्य प्राथमिकताका साथ विभिन्न योजना सम्पन्न भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकामा विनियोजित ७५ लाखमा पदमार्ग तथा सिचाँइ योजनालगायतका काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।