२६ बैशाख २०८१, बुधबार

Tag: बाजुराको काँडा क्षेत्र

बाजुरा केन्द्रबिन्दु भएर आज बिहान ४.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । बाजुरा केन्द्रबिन्दु भएर आज बिहान ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज बिहान