२० बैशाख २०८१, बिहिबार

Tag: बाङगेमोड

त्रिशुलीमा भएको बस दुर्घटनाका मृतकमध्ये ३० जनाको शव परिवारलाई बुझाइयो

कार्तिक १३, काठमाडौँ | शनिबार पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–५ घाटबेसीस्थित बाङगेमोडमा भएको बस दुर्घटनाका मृतकमध्ये ३० जनाको शव आफन्तलाई बुझाइएको छ । सप्तरीबाट आएका आफन्तले सनाखत गरेपछि शव परीक्षणपश्चात् अन्तिम संस्कारका लागि आफन्तलाई बुझाइएको इलाका प्रहरी कार्र्यालय गजुरीका प्रहरी निरीक्षक