२१ बैशाख २०८१, शुक्रबार

Tag: बागी उम्मेदवार

माओवादीद्वारा देशभरका बागी उम्मेदवारसहित प्रस्तावक र समर्थक निष्कासन

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले देशभरका बागी उम्मेदवारसहित तिनका प्रस्तावक र समर्थकलाई समेत निष्कासन गरेको छ । माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा उठेका बागी