२४ बैशाख २०८१, सोमबार

Tag: बागलुङ खण्ड

मध्यपहाडी लोकमार्ग : बागलुङ खण्डको हट्यो बन्द

गलकोट । चट्टान कटानका लागि २० दिनदेखि जारी मध्यपहाडी लोकमार्गको बन्द आजदेखि हटेको छ । लामो समयदेखि ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र रहेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा मङ्सिर २५ गतेदेखि कामले तीब्र्रता पाएको छ । मङ्सिर २५ गतेदेखि मध्यपहाडी