११ जेष्ठ २०८१, शुक्रबार

Tag: बागलुङको विकट क्षेत्र

बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै

ढोरपाटन, बागलुङ । तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन् । तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि उत्तर पश्चिममा रहेको