१४ बैशाख २०८१, शुक्रबार

Tag: बागलुङको ब्युहूँकोट

प्रकृति र संस्कृतिमा घरवासको सफलता देख्दै ब्युहूँकोटवासी

गण्डकी । स्थानीय जागरुकताको अभावमा प्रकृति र संस्कृतिमा सम्पन्न भएर पनि देशका विभिन्न रमणीय स्थान ओझेलमा परिरहेका अवस्थामा बागलुङको ब्युहूँकोटका स्थानीयवासी भने यहाँका प्रकृति र संस्कृतिलाई घरवाससँग जोड्दै समृद्धिको यात्रामा जुटेका छन् । पर्यटकीय नगरी पोखराबाट ७२ किमी दूरी पार