२२ बैशाख २०८१, शनिबार

Tag: बागलुङकी २२ वर्षीया

नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या पुग्यो ५ जना

१५ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या ५ जना पुगेको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी २२ वर्षीया १ जना युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका