२६ बैशाख २०८१, बुधबार

Tag: बागमती सभापति

बागमती सभापतिको उम्मेदवारी घोषणा गर्दै भीमसेनदाले भने- मलाई देउवा र सिटौलाको साथ छ

काठमाडौं । नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले बागमती प्रदेश पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रधानले उम्मेदवारी घोषणा गरेका हुन् । ‘म बागमतीप्रदेशको पार्टी नेतृत्वहाँक्ने क्षमता राख्छु त्यसेले उम्मेदवारी घोषणा गर्छु,’ प्रधानले