११ जेष्ठ २०८१, शुक्रबार

Tag: बागमतीस्तरीय अभिमुखीकरण कार्यक्रम

आठ दलीय गठबन्धनको बागमतीस्तरीय अभिमुखीकरण कार्यक्रम आज

काठमाडाैँ । आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ । यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व