९ जेष्ठ २०८१, बुधबार

Tag: बाँसबारी जग्गा प्रकरण

बाँसबारी जग्गा प्रकरणमा बयान दिएपछि विनोद चौधरीले भने – मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेलाई बुझाउनुपर्दैन

काठमाडौं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयमा उपस्थित भएर बयान दिएका छन् । दुई घण्टा लामो बयान दिएर बाहिरिने क्रममा सांसद चौधरीले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै आफ्नो