२३ बैशाख २०८१, आइतबार

Tag: बाँदरमुढे घटना

बाँदरमुढे घटनाको १७ वर्ष : अझै न्यायोचित परिपुरण हुन सकेन

चितवन । तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपुरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ । तत्कालीन