२० बैशाख २०८१, बिहिबार

Tag: बाँदरझुल

बाँदरझुलका १८७ जनाले पाए नागरिकता

चितवन । माडी नगरपालिका– ९ मा पर्ने बाँदरझुलका १८७ जनाले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले कात्तिक ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रममा उनीहरुले नागरिकता पाएका हुन् । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी