२२ बैशाख २०८१, शनिबार

Tag: बहुला स्याल

बहुला स्यालले तोक्दा १६ जना घाइते

२० कात्तिक, सिरहा । स्यालको टोकाइबाट १६ घाइते भएका छन् । सिरहाको लहान नगरपालिका–४ स्थित कुमहार टोलमा प्रवेश गरी बहुला स्यालले स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ