२१ बैशाख २०८१, शुक्रबार

Tag: बहुमङ्गल

बहुमङ्गलद्वार चैत्य प्राणप्रतिष्ठा

७ भदौ, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रस्थित बहुमङ्गलद्वार चैत्य पर्यटकको आज प्राणप्रतिष्ठा गरिएको छ । गोरखाभूकम्प तथा त्यसपछि परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भई जोखिम बढ्दै गएपछि पुनःनिर्माण भएको थियो । पुरातत्व विभागले स्वयम्भू महाचैत्यदेखि करीब