२२ बैशाख २०८१, शनिबार

Tag: बहुउद्देश्यीय आयोजना

बहुउद्देश्यीय आयोजनामा ध्यान केन्द्रित गर्दै सरकार

रमेश लम्साल, काठमाडौँ, १० माघ । आर्थिक समृद्धिको लक्ष्यलाई आत्मसात गरेको सरकारले एकै पटक ठूला क्षमताका जलविद्युत् र सिँचाइ आयोजना एकैसाथ अगाडि बढाउने भएको छ । विशेषगरी सङ्घीय राजधानी काठमाडौँ नजिक काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीलाई केन्द्रमा राखेर ठूला आयोजना निर्माणको