१४ बैशाख २०८१, शुक्रबार

Tag: बहिर्गमन वियोगान्त

उपाधि जित्ने नेपालको सपना अधुरै, अलमुताइरीको बहिर्गमन वियोगान्त

काठमाडौँ । साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपाली राष्ट्रिय फुटबल टीमको सपना अधुरै रहेको छ भने नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकवाट राजीनामा दिएका अब्दुल्लाह अलमुताइरीको बहिर्गमन वियोगान्तमा अन्त्य भएको छ । साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतसँग पराजित भएपछि उपाधि