१४ बैशाख २०८१, शुक्रबार

Tag: बहिरा व्यक्ति पढ्ने विद्यालय

बहिरा व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्या

दमौली । कक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन् । कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन् । यो दृश्य तनहुँको व्यास नगरपालिका–१ खकौलीमा सञ्चालित बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयको हो । सदरमुकाम दमौलीबाट दुई किलोमिटर दूरीमा रहेको