१४ बैशाख २०८१, शुक्रबार

Tag: बहिनीहरुवाट भाइटीका

उपराष्ट्रपति पुनले लगाए नजिकका बहिनीहरुवाट भाइटीका

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरुसँग यसवर्षको भाइटीका ग्रहण गरेका छन् । लैनचौरस्थित उपराष्टपति निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफन्त बहिनीहरुबाट टीका ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।