११ जेष्ठ २०८१, शुक्रबार

Tag: बस्ती पहिरा

बैतडीका ३० भन्दा बढी बस्ती पहिराको उच्च जोखिममा

बैतडी । बैतडीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । यी दुवै योजना जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट पारित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । दुवै