१४ बैशाख २०८१, शुक्रबार

Tag: बस्ती डुबानमा

भक्तपुरको मनोहरा सुकुम्वासी बस्ती डुबानमा, स्थानीयको भागाभाग

भक्तपुर । गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्याएको छ । मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८०