२४ बैशाख २०८१, सोमबार

Tag: बलिउड अभिनेत्री

अभिनेत्री सोनल चौहानको बोल्ड अबतार (फोटोफिचर)

एजेन्सी । बलिउड अभिनेत्री सोनल चौहानको बोल्ड अबतारमा देखिएकी छन् । सोनल चौहानले फिल्म ‘जन्नत’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् । यस फिल्ममा उनी इमरान हास्मीसँगै लिडरोलमा देखिएकी थिइन् ।