२४ बैशाख २०८१, सोमबार

Tag: बलात्कार घटना

ल्याण्डमार्क सामूहिक बलात्कार घटना : मुख्य अभियुक्तलाई ५ वर्ष कैद

काठमाडौँ । उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र रु सात लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलासले आज काठमाडौँ जिल्ला अदालतले