२६ बैशाख २०८१, बुधबार

Tag: बलराम मेहता

फरार दुई प्रतिवादी पक्राउ

राजविराज, २४ पुस । विभिन्न मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले सप्तरीको डाक्नेश्वरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ का ३८ वर्षीय बलराम मेहता र सोही ठाउँका ५९ वर्षीय मुनर यादव रहेका छन् । सुरक्षा बेस क्याम्प