१९ बैशाख २०८१, बुधबार

Tag: बलराम बानियाँ

पत्रकार बानियाँको निधनप्रति पत्रकार महासंघद्वारा दुःख व्यक्त

काठमाडौँ, २८ साउन । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव बलराम बानियाँको निधनप्रति महासङ्घले दुःख व्यक्त गरेको छ । ‘पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पुर्याउनु भएको अतुलनीय योगदानको उच्च